चालु आर्थिक वर्षमा ४ करोड ५२ लाख पटक स्वास्थ्य सेवा प्रदान

काठमाडौं : सरकारी तथा निजी स्वास्थ्य संस्थाबाट आर्थिक वर्ष २०८१–०८२ को फागुन महिनासम्म कुल ४ करोड ५२ लाख ४२ हजार पटक स्वास्थ्य सेवा प्रवाह भएको छ ।

आर्थिक सर्वेक्षण २०८१–०८२ अनुसार अन्तरंग, बहिरंग र आकस्मिक सेवा गरी जम्मा ४ करोड ५२ लाख ४२ हजार पटक सेवा प्रदान गरिएको हो ।

Seti Hospital

यो संख्या गत आर्थिक वर्ष २०८०–८१ को सोही अवधिको तुलनामा केही कम रहेको छ ।

गत आर्थिक वर्षको फागुनसम्म ४ करोड ६० लाख पटक स्वास्थ्य सेवा प्रवाह भएको थियो ।

यसरी हेर्दा चालु आर्थिक वर्षमा लगभग ७ लाख ५८ हजार पटक कम सेवा प्रवाह भएको देखिन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार