अर्थमन्त्री पौडेलले नेपालमै बनेको ‘ब्रिफकेस’मा बजेट ल्याउँदै

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमै बनेको ब्रिफकेसमा आगामी आर्थिक वर्षको बजेट ल्याउने भएका छन्। 

अर्थ मन्त्रालयबाट मन्त्रिपरिषद्को बैठकमा भाग लिन जाने क्रममा पौडेलले सो ब्रिफकेससहित गएका हुन्।

उनले बोकेको ब्रिफकेस नेपालमै अल्लोबाट बनेको हो। 

आर्थिक वर्ष २०८२/८३ को बजेट मन्त्रिपरिषद्‍ले अनुमोदन गरेपछि अर्थमन्त्रीले ३ बजे दुवै सदनको संयुक्त बैठकमा पेस गर्नेछन्। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार