राजावादीहरूको आन्दोलन आजबाट

काठमाडौं । राजतन्त्र पुनःस्थापना र हिन्दुराष्ट्रको माग गर्दै आजबाट राजावादीहरूले आन्दोलन गर्दैछन् । 

जेठ १५ गतेदेखि पुनः राजसंस्थाको स्थापनाको मागसहित राजावादी राजनीतिक दलहरूले काठमाडौं केन्द्रित आन्दोलन गर्ने कार्यक्रमसहित आजबाट आन्दोलन गर्दैछन् । 

Seti Hospital

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल लगायतका राजनीतिक दलसहित राजावादीहरूले काठमाडौंमा आज व्यवस्थाविरूद्ध प्रदर्शन गर्दैछन् । उनीहरूले राजसंस्था पुनःस्थापना नहुन्जेलसम्म आन्दोलन जारी रहने बताएका छन । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार