कञ्चनपुरमा एक युवक मृत फेला 

कञ्चनपुर – कञ्चनपुरमा एक जना युवक मृत फेला परेका छन्। मंगलबार साँझ  बेलौरी नगरपालिका–१ बैशाखीका २९ वर्षीय गोपाल लुहार मृत फेला परेका हुन ।

उनी आफ्नै घरबाट करिब पाँच सय मिटर टाढा रहेको उखुबारीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Seti Hospital

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार