साढे २ बजेलाई सारियो प्रतिनिधिसभा बैठक

काठमाडौं : विपक्षीको नाराबाजीका कारण स्थगित गरिएको प्रतिनिधिसभा बैठक साढे २ बजेलाई सारिएको छ । यसअघि आधा घण्टाका लागि स्थगित बैठक निर्धारित समयमा बस्न नसक्ने विशेष कारण देखाउँदै साढे २ बजेलाई सारिएको हो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलहरूले सदन अवरुद्ध पारेका छन् ।

Seti Hospital

रास्वपाले गृहमन्त्रीमाथि उच्चस्तरीय छानबिन आयोगको माग गरेको छ । मन्त्रीको राजीनामालाई बटम लाइन बनाएको रास्वपाले राजीनामा नआएसम्म सदन चल्न नदिने घोषणा गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार