काठमाडौँ : नेकपा (एमाले)को सचिवालय बैठक आइतवार बस्ने भएको छ ।
च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा दिउँसो २ बजे उक्त बैठक बस्न लागेको हो । बैठकमा समसामयिक राजनीतिक विषय तथा विधान संशोधनलगायतमा छलफल हुने बुझिएको छ।
कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । Facebook र Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।
खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया दनुहोस्