सिंहदरबारबाटै पक्राउ परेका राप्रपाका अध्यक्ष लिङ्देनसहित ७ नेता रिहा

काठमाडौं : निषेधित क्षेत्र तोड्न खोज्दा पक्राउ परेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरु रिहा भएका छन् ।दिनभर नियन्त्रणनमा राखी साँझ उनीहरुलाई रिहा गरिएको हो ।

आइतबार अपरान्ह पक्राउ परेका उनीहरुलाई साँझ पौने ६ बजे रिहाई गरिएको हो । निषेधित क्षेत्र, सिंहदरबारमा प्रदर्शन गरेपछि प्रहरीले राप्रपाका नेताहरुलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले अध्यक्ष लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका अध्यक्ष अमर आर्य लगायतलाई पक्राउ गरेको थियो ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार