घटनापछि फरार दुर्गा प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै

काठमाडौं : तीनकुने आन्दोलनमा अराजकता मच्चाएको आरोप लागेका व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले जहाजबाट काठमाडौं ल्याउँदै छ।

झापाको भद्रपुरबाट नेपाल प्रहरीले नियन्त्रणमा लिएका उनलाई चन्द्रगढीबाट काठमाडौं उडाउन लागिएको हो। प्रहरीले प्रसाईंको दुवै हातमा हत्कडी लगाएर विमानस्थल ल्याएका थिए। जहाजभित्र पसाउने बेलामा भने हत्कडी खोलिएको थियो। कालो चश्मा र पहेँलो ह्याटमा सजिएका प्रसाईं जहाजभित्र पसेर यात्रुलाई हात हल्लाएको भिडिओ सार्वजनिक गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार