कालो चश्मा टि–सर्ट,र क्यापमा पक्राउ गरियो दुर्गा प्रसाईं

काठमाडौं : राजावादी आन्दोलनका कमान्डर भनिएका व्यावसायी दुर्गा प्रसाईं र उनका सहयोगी दीपक खड्कासहितलाई पक्राउ गरी काठमाडौं हिँडाइएको छ। यसअघि प्रसाईंलाई पक्राउ नगरिएको भनी प्रहरी प्रवक्ताले गएराती विज्ञप्ति जारी गरेका थिए। तर, स्रोतका अनुसार झापाबाट काठमाडौं हिँडाइएका प्रसाईंले आसाममा आत्मसमर्पण गरेपछि रातारात झापा ल्याइएको थियो।

प्रसाईंलाई पाटे टिसर्ट, कालो चश्मा र क्यापमा पक्राउ गरिएको हो। उनीसँगै सहयोगी खड्कालाई पनि झिकाइएको प्रहरी प्रवक्ता दिनेश आचार्यले जनाएका छन्।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार