माधव नेपाल भन्छन् – राजतन्त्र फर्किने कुरा दिवा सपना मात्रै हो

विराटनगर : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेसँग एकताको सम्भव नभएको बताएका छन्।

एकीकृत समाजवादी कोशी प्रदेशको सम्मेलन उद्घाटनका लागि विराटनगर पुगेका अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।

Seti Hospital

एमालेसँग कुनै हालतमा पार्टी एकताको सम्भव नभएको उनले बताए।

अध्यक्ष नेपालले राजतन्त्रवादीहरुले केही समय यता चुरीफुरी गरिरहेको उल्लेख गर्दै राजतन्त्र फर्किने कुरा दिवा सपना मात्रै भएको बताए ।

राजतन्त्र फर्किनु, राणातन्त्र फर्किनु र दास युग फर्किनु उस्तै भएको अध्यक्ष नेपालको भनाई छ ।

असम्भव कुराका पछि नदौडन जनतालाई उनले आह्वानसमेत गरे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार