दार्चुलाको एक घरमा आगलागी

दार्चुला : दार्चुलाको एक घरमा आगलागी भएको छ। शैल्यशिखर नगरपालिका–४ काँडापारी बस्ने धर्मानन्द भट्टको घरको भान्छा कोठामा बालेको अगोबाट बुधवार आगलागी भएको हो।

आगलागी हुँदा घर र घरभित्र रहेका नगद, सुन, खद्यान्न, लत्ताकपडा लगायतका सामान गरी अन्दाजी मुल्य आठ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। आगो स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार