प्रचण्डको आरोप : आज सत्ताको ड्राइभिङ सिटमा बिचौलिया छन्

काठमाडौं : विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाइको सरकार बिचौलियाहरूले हाँकिरहेको आरोप लगाएका छन् अहिले सत्ताको ड्राइभिङ सिटमै बिचौलियाहरू बसेको उनको जिकिर छ। 

मंगलबार  संसद्मा सम्बोधन गर्दै प्रचण्डले पछिल्लो ८ महिनामा सरकारले कुनै पनि निर्णय र नियुक्ति आफैले नगरेको आरोप लगाउँदै भए आफूलाई मात्रै एउटा आफूलाई देखाउन चुनौती दिए 

Seti Hospital

‘दुई तिहाइको घोडा कसले दौडाउँदैछ भने प्रधानमन्त्री र मन्त्रीहरूले होइन, त्यो घोडा बिचौलियाहरूले दौडाइरहेका छन्। तपाईँहरूले पछिल्लो समय गरेका निर्णय, नियुक्ति बिचौलियाको सेटिङमा भएको देखेको छु’ उनले भने, ‘सत्तामा रहेका साथीहरूले भनिदिनुस् पछिल्लो समय आठ महिनामा एउटै मात्र कुन निर्णय भए जसको पछाडि बिचौलीया छैन? अहिले सत्ताको ड्राइभिङ सिटमै बिचौलियाहरू छन्।’ 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार