काठमाडौं आइपुगे पूर्वराजा शाह

काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन्। आइतबार दिउँसो शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झरेका हुन्। शाह सिम्रिक एयरको हेलिकप्टर चार्टर गरेर पोखराबाट काठमाडौं आएका हुन्।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार