पहिलोका कारण दार्चुलाको खलङ्गा–गोकुलेश्वर सडकखण्ड अवरुद्ध

दार्चुला : पहिरोका कारण दार्चुलाको खलङ्गा–गोकुलेश्वर सडकखण्ड अवरुद्ध बनेको छ । जिल्लाको महाकाली नगरपालिका– ५ किम्तडी ठण्याकाठामा लेदोसहितको पहिलो खस्दा महाकाली लोकमार्ग अन्तर्गत खलङ्गा–गोकुलेश्वर सडकखण्ड अवरुद्ध बनेको हो ।

उक्त सडक खण्डमा माथिबाट आएको पहिरोका कारण यातायात सेवा समेत ठप्प बनेको प्रहरीले बताएको छ । सडक अवरुद्ध हुँदा तराईबाट जिल्लाको सदरमुकाम आउँदै गरेका तथा जिल्लाबाट बाहिरिने सवारी साधन र यात्रुहरू बाटोमै अलपत्र परेका छन् । जसका कारण स्थानीयवासी तथा यात्रुहरूलाई गन्तव्यमा पुग्न कठिनाइ भईरहेको छ ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार