धनगढीमा सेना दिवसको अवसरमा नेपाली सेनाले दौड प्रतियोगिता गर्दै !

धनगढी : धनगढीमा नेपाली सेनाले दौड प्रतियोगिता गर्ने भएको छ। सेना दिवसको अवसरमा दौड प्रतियोगिता हुने भएको हो। नेपाली सेनाले महाशिवरात्रि तथा सेना दिवस विशेष कार्यक्रमको अवसरमा दौड प्रतियोगिता गर्न लागेको छ।

सुदूरपश्चिम पृतना हेक्वाको आयोजनामा धनगढीस्थित बोराडाडी ब्यारेकमा फागुन १२ गते दौड प्रतियोगिता हुन लागेको सेनाले बताएको छ। दौड प्रतियोगितालाई युनिटी रनको नाम दिइएको छ।

निःशुल्क आवेदनको समय फागुन ७ गतेदेखि १० गतेसम्म रहेको छ। प्रतियोगिताको स्वरूप १० किलोमिटर (पुरुषरमहिला) र खुल्ला ५ किलोमिटर विद्यार्थीहरुहरूको दौड हुने छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार