कैलालीको एक घरमा आगलागी, ५० हजार बराबरको क्षति

धनगढी : कैलालीको एक घरमा आगलागी भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–४ सिमथरीका धौले कडायतको एकतले कच्चि घरमा आगलागी भएको प्रहरीले जनाएको छ। उक्त आगलागीबाट कडायतको घरभित्र रहेका सबै सरसमान जलि ५० हजार बराबरको क्षति भएको जनाइएको छ।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार