काठमाडौं : गायिका एलिना चौहानले पति विष्णु सापकोटासँग औपचारिक रुपमा सम्बन्ध विच्छेद गरेकी छिन् ।

मंगलबार गायिका चौहानले औपचारिक रुपमै पतिसँग सम्त्रधन विच्छेद भएको सामाजिक सञ्जालमार्फत बताएकी हुन् । उनले फेसबुकमा लेखेकी छिन्, ‘आजदेखि स्वतन्त्र भएर कानुनी रुपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ।’
प्रतिक्रिया दनुहोस्