विश्व उपविजेता खो-खो खेलका खेलाडीलाई उद्योग वाणिज्य संघको सम्मान

धनगढी : कैलाली उद्योग वाणिज्य संघले खो-खो खेलका विश्व उपविजेता नेपाली खेलाडीहरूलाई सम्मान गरेको छ । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले सोमबार एक कार्यक्रमका बीच धनगढीमा खेलाडीहरुलाई सम्मान गरेका हुन् । 

प्रतियोगिताका खेलाडीहरूलाई  प्रमाणपत्र र नगद २५ हजारसहित सम्मान गरेको संघका सचिव सुरेशराज पाण्डेले जानकारी दिए । भारतको राजधानी नयाँ दिल्लीमा जनवरी १३ देखी १९ तारिकसम्म भएको खो खो खेलमा नेपाली टिमका महिला तथा पुरुष खेलाडीहरू उपविजेता भएका थिए ।

khadya

प्रतियोगितामा भारत महिला तथा पुरुषतर्फ विजेता बनेको थियो भने पुरुषतर्फ इरान, महिलातर्फ युगान्डा र साउथ अफ्रिका तेस्रो भएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार