काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । अहिले बिहान ११ः०० बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी बैठक आह्वान गरिएको हो।
बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरू, समसामयिक विषयवस्तु, सरकारका नीति र कार्यक्रमहरूको कार्यान्वयन तथा अन्य महत्त्वपूर्ण निर्णयहरूबारे छलफल हुने बताइएको छ। बैठकमा सरकारका नियमित काम कारबाही र सदनमा प्रस्तुत गर्ने विधेयकका विषयमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दनुहोस्