बैतडीको एक घरमा आगलागी, ७ लाख बढीको क्षति 

बैतडी : बैतडीमा आगलागी हुँदा ७ लाख २५ हजारको क्षति भएको छ । बुधवार पुर्चौडी नगरपालिका – ४ भटनाका  डम्मर देव भट्टको ढुङ्गा माटोले बनेको पत्थरले छाएको २ तले चार कोठे घरमा आगलागी हुँदा उक्त क्षति भएको हो ।

दियोबाट आगलागी हुँदा नगद, गरगहना, खाद्यान्न, लत्ता कपडा, भाडा वर्तन लगायतका सामानहरू गरी ७ लाख २५ हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

khadya

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार