दार्चुला स्थित नेपाल भारत सीमा नाका बन्द

Call24News

दार्चुला : भारतको तहसील मुख्यालय धारचूला अन्तर्गत हुन गइरहेको स्थानीय निकाय सामान्य निर्वाचनलाई लक्षित गरेर मंगलबार साँझ ५ बजे देखि नेपाल–भारत जोड्ने खलंगा स्थित सिमा नाका बन्द भएको छ ।
माघ १० गते हुने निर्वाचनलाई लक्षित गरि ४८ घण्टाको लागी खंलगा स्थित सीमा नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

मंगलबार साँझ ५ बजे देखि माघ १० गते मतदान प्रक्रिया समाप्त नहुँदा सम्म जिल्ला सदरमुकाम खंलगास्थित दार्चुला–धारचूला जोड्ने झोलुङ्गे पुल बन्द रहेको दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले जानकारी दिइन् ।

khadya

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार