दार्चुलाका ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमाथि कारबाही

दार्चुला : जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुला तथा स्थानीय प्रहरीको संयुक्त टोलीले विभिन्न सडक खण्डमा चेकजाँच गर्दा १४ वटा सवारी साधनमाथि कारबाही गरेको छ।

सोमबार चेकजाँचका क्रममा भाडाका सवारी साधनहरू सिट क्षमताभन्दा बढी यात्रु बोक्ने तथा कागजपत्र नभएका पाइएपछि कारबाही गरिएको हो।

Galaxy

ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनहरूको संख्यामा वृद्धि भएपछि प्रहरीद्वारा जिल्लामा कडाइका साथ अनुगमन तथा चेकजाँच जारी रहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार