रास्वपा सुदूरपश्चिमको सहमहामन्त्रीमा करिश्मा कठरिया चयन

धनगढी :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सुदूरपश्चिम प्रदेश सहमहामन्त्रीमा करिश्मा कठरिया चयन भएकी छन् ।

२७ र २८ पुसमा धनगढीमा बसेको रास्वपाको पूर्ण बैठकले पार्टीको संशोधित विधानअनुसार कठरियालाई सहमहामन्त्रीमा सर्वसम्मत रूपले चयन गरेको हो । उनी यसअघि नागरिक उन्मुक्ति पार्टी(नाउपा)को केन्द्रीय सहसचिव थिइन् ।

khadya

रास्वपाका प्रदेश सभापति इन्जिनियर प्रकाश विष्टले सहमहामन्त्री चयन भएकी कठरियाको राजनीतिक अनुभवले पार्टीलाई थप सशक्त र गतिशील बनाउने अपेक्षा गरिएको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार