आज थुनछेक बहस नसकिए रवि लामिछानेलाई फेरि हिरासत पठाउन सकिने!

काठमाडौं : स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन प्रकरणमा रास्वपा सभापति रवि लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। उनका वकिलहरूले साधारण तारेख वा धरौटीमा छुटाउनका लागि बहस गर्ने तयारी गरिरहेका छन्।

तर, यदि आज थुनछेक बहस नसकिने हो भने, अदालतले लामिछानेलाई पुनः हिरासतमा पठाउन सक्ने सम्भावना रहेको बताइएको छ।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार