राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच सोमबार दिउँसो राष्ट्रपति कार्यालय शीतलनिवासमा भेटवार्ता भएको हो ।
भेटवार्तामा उनीहरूबीच देशको पछिल्लो राजनीतिक तथा समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।




प्रतिक्रिया दिनुहोस्