सम्झना र अर्जुनले ल्याए ‘क्यारी भुलाम मेरो मन’

पोखरा : लोकप्रिय कलाकार सम्झना भण्डारी र अर्जुन सापकोटाको स्वरमा ‘क्यारी भुलाम मेरो मन’ सार्वजनिक भएको छ। सम्झना भण्डारी युट्युब च्यानलमार्फत गीत सांगीतिक बजारमा सार्वजनिक गरिएको हो।

‘वितरा नै पार्‍यौ केरे
चट्टै माया मार्‍यौ केरे
डुले पनि रनवन
मनमा माया घटिन, रुने ठाउँ नि भेटिन
क्यारी भुलाम मेरो मन’

सामाजिक सञ्जालमा पछ्याउनुहोस्

गीतका शब्द सन्तोष सापकोटाले सिर्जना गरेका हुन्। गायक सापकोटाले नै लय भरेका छन्। गीतले मनमा माया भएर पनि रुँदै छुट्नुपरेको भावलाई प्रस्तुत गरेको छ।

गीतको म्युजिक भिडियोमा अर्जुन सापकोटा, सरिता ढुंगाना र पुष्पमा अवस्थितको अभिनय छ। भिडियोको कथा र निर्देशन विशाल घिमिरेले गरेका हुन्। बुद्ध थापाले छायांकन गरेको दृश्यलाई अनिष महतले सम्पादन गरेर बजारमा ल्याइएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार