बैतडीमा एक पुरुषको शव फेला

धनगढी : बैतडीमा एक पुरुषको शव फेला परेको छ । बिहीबार बिहान जिल्लाको पाटन नगरपालिका– ८ स्थित आरुबाटा भिरमा अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हो । अहिले प्रहरी चौकी खोड्पेको टोली घटनास्थलमा पुगेको छ । मृतकको शनाखत हुन सकेको छैन । 

khadya

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार