एक भारतीय नागरिक कञ्चनपुरमा मृत अवस्थामा फेला

कञ्चनपुर : कञ्चनपुरमा एक भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन्। पुनर्वास नगरपालिका–४ कार्गिलडाडामा पुरानो छोडेको घरको बराण्डामा जिल्ला लख्खिमपुर उत्तरप्रदेश सम्पुर्णानगर भारत बस्ने कभाड संकलनको काम गर्ने ४० वर्षीय चन्दनकुमार गुप्ता मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार