‘माग्ने राजा’ बन्दै केदार घिमिरे

काठमाडौंँ : निर्देशक ऋषि लामिछानेले केही अघि घोषणा गरिएको फिल्मको नाम ‘माग्ने राजा’ राखिएको छ । निर्माण युनिटले एक पोष्टर सार्वजनिक गर्दै फिल्मको नाम जानकारी दिएको हो ।

‘माग्ने राजा’ कमेडी कथावस्तुमा बन्न लागेको हो । फिल्ममा अभिनेता केदार घिमिरे ‘माग्नेबुढा’ को मुख्य भूमिका रहने छ । मुनाल घिमिरेले निर्माण गर्न लागेको फिल्मको लेखन समीप्यराज तिमल्सिनाले गरेका छन् । आगामी फागुन १ गतेबाट छायाङ्कनको तयारी गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार