बद्री पंगेनीकी छोरीले गरिन् मोडलिङमा डेब्यु (भिडिओ)

काठमाडौँ : लोक गायक बद्री पंगेनीकी छोरी बिहानी पंगेनीले मोडलिङमा डेब्यु गरेकी छन्।  बिहानीले बुबाकै गीत ‘कन्या राशि’ मा मोडलिङ गरेकी हुन्।

बिहीबार युट्युबमा सार्वजनिक गीतमा बद्री र गायिका समीक्षा अधिकारीको स्वर छ। यो गीतको भिडिओमा बिहानी र मोडल प्रभातपाल ठकुरी फिचर्ड छन्। निर्देशन बद्री पंगेनी स्वयंले गरेका छन्। 

Seti Hospital

एलएलबी अध्ययनरत बिहानी राजनीतिमा रूची राख्छिन्। उनी एमाले निकट अनेरास्ववियुको केन्द्रिय सदस्य छिन्।

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार