सुदूरपश्चिमकी बक्सर स्वस्तिका तिरुवाले बहराइनमा जितिन स्वर्ण पदक

धनगढी : बहराइनमा जारी आईएसएफ जिम्नासाइड समर गेम्सको बक्सिङमा नेपालकी स्वस्तिका तिरुवाले स्वर्ण पदक जितेकी छन्।

मंगलबार बहराइनको मानामास्थित अल अहली क्लबमा भएको महिला ५४ केजीमुनि फाइनलमा स्वस्तिकाले ब्राजिलकी ओलिभिएरालाई ५(० ले पराजित  गरिन्

Seti Hospital

तिरुवा सुदूरपश्चिमस्थित कञ्चनपुरको पुर्नबास नगरपालिकाकी स्थायी बसोबासी हुन्।

प्रतियोगितामा तेक्वान्दोतर्फ ब्राइट फ्यूचर मावि नैकापका उज्ज्वल वाग्लेले पनि स्वर्ण जितेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार