काभा : भलिबल नेपालले किर्गिस्तानसँग खेल्दै !

काठमाडौं : काभा यु–२० च्याम्पियनसिप अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले बिहीबार किर्गिस्तानसँग खेल्दै छ।

श्रीलंकाको कोलम्बोमा यो नेपाली समयअनुसार साँझ ६ः४५ मा सुरु हुनेछ।

तीन खेलाबाट ६ अंक जोडेको नेपाल तेस्रो जितको लक्ष्यमा छ। यसअघि श्रीलंका र माल्दिभ्सलाई समान ३–० को सोझो सेटमा पराजित गरेको नेपालले उज्वेकिस्तानसँग ३–१ सेटको हार ब्यहोरेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार