धनगढी उपमहानगरले दियो २ गते सार्वजनिक बिदा (सुचना सहित)

कैलाली : धनगढी उपमहानगरपालिकाले असार २ गते सार्वजनिक बिदा दिएको छ । उपमहानगरले सो दिन गंगा दशहराको अवसरमा सार्वजनिक बिदा दिएको जनाएको छ ।

उपमहानगर क्षेत्रभित्रका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था एवम् संघ संस्थाहरुमा सो दिन गंगा दशहराको अवसरमा सार्वजनिक बिदा दिइएको सूचनामार्फत जनाइएको छ ।

Dengue

धनगढी-१६ मा रहेको प्रसिद्ध ऎतिहासिक धार्मिकस्थल बेहडा बाबा मन्दिरमा जेष्ठ शुक्ल दशमी गंगा दशहराका दिन मेला लाग्ने गर्दछ ।

May be an image of text

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार