अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै ओमान

काठमाडौं : आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत आज बिहान अस्ट्रेलियाविरुद्ध हुने खेलमा ओमानले पहिले फिल्डिङ गर्ने भएको छ ।

ओमानले टस जितेर फिल्डिङ रोज्दै अस्ट्रेलियालाई ब्याटिङको निम्तो दिएको हो । अहिले बिहान सवा ६ बजेदेखि अस्ट्रेलिया र ओमानविरुद्धको खेल हुनेछ । ओमानको यो दोस्रो खेल हो भने जारी विश्वकपमा अस्ट्रेलिया पहिलो खेलका लागि मैदानमा उत्रन लागेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार