धनगढी र अत्तरियामा २ जना पुरुष मृत फेला

धनगढीः कैलालीमा बिहीवार (आज) एकै दिन दुई जना मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–३ चटकपुरका ३२ वर्षीय संजय रानालाई धनगढी–३ वडारा स्थित जंङ्गलमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। राना यही जेठ १२ गतेबाट बेपत्ता रहेका थिए।

Seti Hospital

यस्तै बैतडीको दथरथचन्द नगरपालिका–६ का अन्दाजी ५७ वर्षीय करनबहादुर धामी कैलालीको गोदावरी नगरपालिका–४ हनुमान मन्दिर नजिक मृत अवस्थामा फेला परेका हुन। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार