अफगानिस्तानमा हेलिकप्टर दुर्घटना, एकजनाको मृत्यु, १२ घाइते

एजेन्सी : पश्चिमी अफगानिस्तानको घोर प्रान्तको प्रान्तीय राजधानी फिरोज कोहमा हेलिकप्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। १२ जना घाइते भएको प्रान्तीय सरकारका प्रवक्ता अब्दुल वाहिद हमासले जानकारी दिए। 

फिरोज कोह शहरको खोलाबाट शव निकाल्न उद्धार कार्यमा व्यस्त रहेको वायुसेनाको एमआई-१७ मोडलको हेलिकप्टर प्राविधिक समस्याका कारण आकस्मिक अवतरण गराएको थियो, जसमा सवार एकजनाको मृत्यु भएको थियो।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार