काठमाडौँ : प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसदहरुले नाराबाजी गरेका छन् । मंगलबार बेलुकीको बैठक प्रारम्भ भएको सभामुखले घोषणा गर्नासाथ कांग्रेस सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका हुन् ।
उनीहरु सहकारी पीडितलाई न्याय दे, सहकारी ठगलाई कारबाही गर, संसदीय छानबिन समिति गठन गर लगायत नारा लगाइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्