नेपालले टस हार्यो, भुर्तेल बेन्चमा

काठमाडौं : नामिबियाविरुद्ध नेपालले टस हारेको छ ।

नामिबियाका कप्तान जेजे स्मिथले टस जितेर बलिङ रोजेपछि नेपालले पहिला बलिङ गर्दै छ ।

Dengue

फाइनल सम्भावना कायमै राख्न नेपालले यो खेल जित्नै पर्छ । नेपाली टोलीमा तीन परिवर्तन भएको छ ।

अभिनास बोहोरा, अनिल शाह र आरिफ शेखले टिममा स्थान बनाउँदा ललित राजवंशी, कुशल भुर्तेल र सन्दीप जोरा बेन्चमा रहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार