आज कुन देशको मुद्राको कति छ विनिमयदर ? [सूचीसहित]

धनगढी : नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।

अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४३ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४४ रुपैयाँ २९ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ०१ पैसा रहेको छ । 

Dengue

यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २९  पैसा र बिक्रीदर ३६ रुपैयाँ ४६ पैसा रहेको छ । 


विनिमयदर विस्तृतमाः

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार