शालीनदीमा आज स्वस्थानी व्रत समापनको भिड (फोटो फिचर)

काठमाडौं : माघ शुक्ल पूर्णिमाको अवसरमा शनिवार श्रीस्वस्थानी व्रत समापन गरिँदैछ। काठमाडौँको उत्तरपूर्व साँखुस्थित शालीनदी किनारमा लागेको माधवनारायण व्रत तथा मेला पनि समापन हुँदैछ।

यहाँ पौष शुक्ल पूर्णिमादेखि श्रद्धालु निष्ठापूर्वक व्रत बसेका थिए । व्रत समापन गर्ने दिन शनिबार माधवनारायण व्रतालुमा श्रद्धालुको घुइँचो लागेको छ ।

Seti Hospital

केही तस्विर-

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार