इन्दिरा जोशीको ‘क्यारी भेटुम’गित सार्वजनिक (भिडियो सहित)

धनगढी- गायिका इन्दिरा जोशीले भ्यालेन्टाइन्स मुड सिर्जना गर्ने रोमान्टिक गीत ‘क्यारी भेटुम’ सार्वजनिक गरेकी छन् ।

यो गीतले प्रेमिल भाव सिर्जना गर्छ । गीतमा जोशीलाई स्वरमा शिवाकोटीले साथ दिएका छन् । गीतमा राजेन्द्र थापाको संगीत छ ।

Dengue

रोमान्टिक एवं रमाइलो भिडियोमा इन्दिरा र प्रभात पल ठकुरी फिचर्ड छन् । विकास प्रसाईंको निर्देशन र सम्पादन रहेको भिडियोमा राजिव समरको नृत्य निर्देशन छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार