बसको ठक्करबाट कैलालीमा दुई जना घाइते

धनगढी: कैलालीमा बसको ठक्करबाट दुई जना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिकाको चौमालामा बुधबार पूर्वतर्फ गइरहेको ना ६ख ९२८० नम्बरको बसले सुदूरपश्चिम प्रदेश ०१०११प७६७० को मोटरसाइकललाई ठक्कर दिएको थियो।

Galaxy

ठक्करबाट मोटरसाइकल चालक धनगढी–१६ बस्ने २८ वर्षीय सुरेश बोहरा र पछाडि सवार ३५ वर्षीय लक्ष्मण बोहरा घाइते भएका छन्। उनीहरूको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार