इजरायलबाट नेपाल फर्किने पहिलो नेपाली :साबित्रा भण्डारी ‘साम्बा’

काठमाडौं,नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड साबित्रा भण्डारी ‘साम्बा’इजरायलबाट नेपाल आइपुगेकी छन्।उनी गएराति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए।
उनी थाइल्याण्ड ट्रान्जिट हुँदै नेपाल एयरलाइन्सको जहाजबाट काठमाडौं आइपुगेकी हुन्। उनलाई स्वागत गर्न एन्फाका प्रवक्ता शाह विमानस्थल पुगेका थिए।
उनी गत साउनमा इजरेली प्रिमियर लिग खेल्न इजरायल गएकी थिइन्। उनले हापोइल रानाना क्लबबाट खेलेकी थिइन्।नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड साबित्रा भण्डारी ‘साम्बा’इजरायलबाट नेपाल आइपुगेकी छन्।
उनी गएराति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए।
उनी थाइल्याण्ड ट्रान्जिट हुँदै नेपाल एयरलाइन्सको जहाजबाट काठमाडौं आइपुगेकी हुन्। उनलाई स्वागत गर्न एन्फाका प्रवक्ता शाह विमानस्थल पुगेका थिए।
उनी गत साउनमा इजरेली प्रिमियर लिग खेल्न इजरायल गएकी थिइन्। उनले हापोइल रानाना क्लबबाट खेलेकी थिइन्।गत शनिबार प्यालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’ले इजरायलमाथि आक्रमण गरेपछि साम्बा क्लबले उपलब्ध गराएको अपार्टमेन्ट छोडेर इजरायलस्थित नेपाली राजदूतका स्वकीय सचिव अर्जुन घिमिरेको परिवारसँग बस्दै आएकी थिइन्।त्यहाँबाट उनी थाइ एअरलाइन्सको जहाजबाट थाइल्याण्ड पुगी नेपाल एअरलाइन्सको जहाजबाट बुधबार काठमाडौं आइपुगकी हुन्।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार