डडेल्धुरामा एकजना मृत अवस्थामा फेला

धनगढी, २४ डडेल्धुरा । डडेल्धुरामा एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको गन्यापधुरा गाँउपालिका–२ का करिब ३८ वर्षीय गणेश बहादुर मल्ल मृत फेला परेका हुन् ।

बडाल जाने बाटो आमबारीमा उनी लडेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । थाइराइडका बिरामी रहेका मृतक मल्लकी श्रीमती भारतमा र छोरीहरु कैलालीमा छन् ।

Dengue

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार