अविरल बर्षाले धनगढीका सडकसहित सेती अस्पताल डुवानमा

धनगढी: गएरातिदेखि परेको अविरल बर्षाले धनगढीका क्षेत्र जलमग्न भएका छन्। धनगढीको मुख्यसडकसहित सेती प्रादेशिक अस्पताल डुवानमा परेको छ ।

धनगढीको पार्क मोडदेखी कैलाली पुल सम्मको सडक जलमग्न भएको छ । सडकमा पानी भरिएपछि आवत जावतमा समस्या भएको छ । धनगढीका अधिकांश स्थान जलमग्न भएका छन् । गएरातिदेखि सुदूरपश्चिमका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार