महाकाली नदीमा जलसतह बढ्दै, सतर्कता अपनाउन आग्रह

धनगढी: लगातारको बर्षासंगै महाकाली नदीमा जलसतह बढ्दै गएको छ ।

बर्षाले महाकालीमा पानीको बहाव बढेर सर्तकता तह आसपास पुग्ने अनुमान गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

Dengue

महाकालीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । यस्तै डुबान भइरहने होचा भूभागमा पनि सतर्कता अपनाउन आग्रह गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार