कैलालीमा मोटरसाइकल गाइसँग ठोक्किदा एक जनाको मुत्यु

धनगढी। कैलालीमा मोटरसाइकल गाइसँग ठोक्किदा एक जनाको मुत्यु भएको छ।

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ४ सिमथरीका मदे तिरुवाको मोटरसाइकल गाइसँग ठोक्किदा मुत्यु भएको हो।

SHIKHAR COOL TECH

उनी सवार से ४ प ४७५० नम्बरको मोटरसाइकल मंगलवार राति जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखडस्थित डोडा नदीको पुलमा गाइसँग ठोकिएको थियो।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय मातहतको प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्रले उनको आज बिहान धनगढीको स्वस्तिक अस्पतालमा मृत्यु भएको बताएको छ। सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार