धनगढीका ६८ वर्षिय पाण्डे ८ दिन देखि वेपत्ता

धनगढी: कैलालीको धनगढी उप–महानगरपालिका ८ नवदुर्गा टोलका पदम राज पाण्डे ८ दिन देखि वेपत्ता भएका छन् ।

यहि साउन ४ गते घरबाट बजारमा जाने भनेर निस्कनु भएका पाण्डे घर नफर्किएको उनका आफन्तले बताएका छन् ।

Dengue

६८ वर्षिय पाण्डे सम्पर्क विहिन भएपछि खोजी गरिदिन हुन परिवारले आग्रह गरेका छन् । बेपत्ता भएका पाण्डेलाई कहि कतै भेटिएमा नजिकको प्रहरी चौकी वा ०९१–५२३३६४, ९८४८४२१४५१, ९८४८४८७७०७ मा सम्पर्क गरिदिन आग्रह गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार