कैलालीमा अवैध बन्दुकसहित गोलीगट्ठा बरामद

कैलाली: कैलालीमा प्रहरीले अवैध बन्दुकसहित गोलीगट्ठा बरामद गरेको छ ।

शनिवार कैलालीको एक घरबाट अवैध बन्दुकसहितका खरखजाना वरामद गरेको छ । कैलारी गाउँपालिका–६ खरुवाखेडाका ५२ वर्षीय नारायणप्रशाद चौधरीको घरबाट प्रहरीले एउटा एक नाले भरुवा बन्दुकसहित अन्य खरखजाना बरामद गरेको हो ।

Dengue

प्रहरीका अनुसार चौधरीको घरमा लुकाईछिपाई राखिएको अवस्थामा चार डिब्बा बारुद, ३८ थान तयारी सानो गोली, २८ वटा ठूलो तयारी गोली र नौवटा सिसाको टुक्रा बरामद गरिएको छ ।बिशेष सूचनाको आधारमा शनिबार साँझ ईलाका प्रहरी कार्यालय हसुलियाको टोलीले चौधरीको घरमा खानतलासी गर्दा ती अवैध सामान फेला पारेको बताइएको छ ।ख

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार