धनगढीमा लागुऔषधसहित २ जना पक्राउ

धनगढीः धनगढीमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–३ त्रिनगर व्यारेलमा लागुऔषधसहित धनगढी–९ का २२ वर्षीय विशेष योगी र २३ वर्षीय रमेश जोशी पक्राउ परेका हुन्।

Dengue

योगीले चलाएको सु.प.प्र.०१००८ प११०९ नम्बरका मोटरसाइकल संकालागि चेकजाँच गर्दा मोटरसाइकलको भाईजरमा २ ग्राम ५०० मिलि ग्राम लागुऔषध लुकाई राखेको अबस्थामा फेला पारी मोटरसाइकलसहित दुबैलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धानका गरिरहेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार